You are viewing the translated version of विस्तृत किततीय विवरण तयार गरी पेस गर्नु पर्ने.

Section 78
विस्तृत किततीय विवरण तयार गरी पेस गर्नु पर्ने
नियन्त्रणमा लिइएको बीमकको वास्तविक स्थिति देखिने गरी विशेष व्यवस्थापन समूहले ऐनको दफा १०७ बमोजिम नयाँ वित्तीय विवरण र सो सम्बन्धी विस्तृत विवरण तयार गरी प्राधिकरणमा पेस गर्नु पर्नेछ।